Harsamaya
हर समय
हर समय
 कोशी र बागमतीमा वर्षाको सम्भावना
 कोशी र बागमतीमा वर्षाको सम्भावना राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।
बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा. रेग्मी (भिडियोसहित)
बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ : डा. रेग्मी (भिडियोसहित) डा. रेग्मीका अनुसार पटक–पटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उनले बताए।
आजको राशिफल : व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन
आजको राशिफल : व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन आज केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र महत्वपूर्ण काममा सफलता मिल्ने संकेत देखिन्छ ।
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने (भिडियोसहित)
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने (भिडियोसहित) सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाका अनुसार मैत्रीपूर्ण प्रतियोगिताले दुई देशका सांसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप रंगरोगन तथा आवश्यक मर्मतसम्भारका काम हुने गरिन्थ्यो । यस्ता काम सम्पन्न गर्न एक महिनाभन्दा बढी समय लाग्ने गरेको मन्दिरका महन्थ दासको भनाइ छ ।
प्रेस काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट फाल्ने’ धम्की आएको भन्दै काउन्सिलद्वारा आपत्ति 
प्रेस काउन्सिल अध्यक्षलाई ‘झ्यालबाट फाल्ने’ धम्की आएको भन्दै काउन्सिलद्वारा आपत्ति  मंगलबार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिल अध्यक्षलाई उक्त धम्कीपूर्ण अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।
चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु: ४ बेपत्ता, २ हजार बढीको उद्धार
चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु: ४ बेपत्ता, २ हजार बढीको उद्धार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशभर विपद्का ५४२ वटा घटना घटेका छन् । 
‘सुरक्षा निकायबाटै सुरक्षित महसुस गरेनौँ’ : करुणासागर
‘सुरक्षा निकायबाटै सुरक्षित महसुस गरेनौँ’ : करुणासागर उनका अनुसार मतदानमा जान असहज हुने मतदातालाई अरू व्यक्तिले मतदान गराउने विषयमा कुनै सहमति नभएको भए पनि त्यस्तो गतिविधि भएको थियो ।
‘५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन, यस्तो निर्वाचन मान्दैनौँ’
‘५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन, यस्तो निर्वाचन मान्दैनौँ’ निर्वाचन बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै समूहका नेता वंशलाल तामाङले मतदान प्रक्रियामा गम्भीर त्रुटि र अवाञ्छित गतिविधि भएको दाबी गरे।
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णयहरु (भिडियोसहित)
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णयहरु (भिडियोसहित) अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल (भिडियोसहित)
पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल (भिडियोसहित) मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेको बताए ।
सिन्धुपाल्चोक कांग्रेसका दुवै क्षेत्रमा अधिवेशन स्थगित
सिन्धुपाल्चोक कांग्रेसका दुवै क्षेत्रमा अधिवेशन स्थगित सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय तथा सोअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रको मतदान प्रक्रिया विवादपछि स्थगित गरिएको निर्वाचन अधिकृतले जनाएका छन् । 
Weather Update