Harsamaya
हर समय
हर समय
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४१  पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा तोकिएको छ ।
आजको राशिफल :  अध्ययनमा सफलता मिल्नेछ,  भाग्यले साथ दिनेछ
आजको राशिफल : अध्ययनमा सफलता मिल्नेछ, भाग्यले साथ दिनेछ अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ
कटुवा पेस्तोलसहित वीरगंजबाट एक जना पक्राउ प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेका ६ जना पक्राउ
जुवातास खेलिरहेका ६ जना पक्राउ भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न  सुसान्त दाहाल पक्राउ
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न  सुसान्त दाहाल पक्राउ उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  
जरायोको सिङसहित दुई जना पक्राउ
जरायोको सिङसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् । 
कक्षा १२ को नतिजा प्रकाशित
कक्षा १२ को नतिजा प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका  इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 
मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट (भिडियोसहित)
मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट (भिडियोसहित) भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस्
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस् रसुवाको केरुङ नाका ठप्प हुन गएपछि व्यापारीहरूले तातोपानी नाकाबाट सामान आयात गर्न थालेका छन् । जसको कारण तातोपानी नाकामा चाप बढ्न गएकाले अतिरिक्त समयमा पनि भन्सार जाँच गरिदिन संघले विभागसँग आग्रह गरेको हो । 
सिवाईसी लघुवित्तको नाफा उल्लेख्य बढ्यो
सिवाईसी लघुवित्तको नाफा उल्लेख्य बढ्यो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
डा.शेखर मंगलबार स्याङ्जा जाने
डा.शेखर मंगलबार स्याङ्जा जाने स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनका लागि स्याङ्जा जान लागेका हुन् । 
Weather Update