Harsamaya
हर समय
हर समय
सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ
सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ उनले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिएका छन् ।
यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते
यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते दुर्घटनामा स्कुटरको पछाडि सवार सितगंगा–८ की ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने
राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ।
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनमा सकुशल भेटिए
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनमा सकुशल भेटिए भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति शिवान घरमा नभएको पाइएको थियो।
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ?
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ? लोकतन्त्रको मूल आधार जनताको सहभागिता हो। नागरिकले आफ्ना विचार व्यक्त गर्न, सरकारको आलोचना गर्न, सूचना प्राप्त गर्न र शासनमा प्रश्न उठाउन पाउनुपर्छ। यस अर्थमा सामाजिक सञ्जालले लोकतन्त्रलाई अभूतपूर्व अवसर दिएको छ।
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ?
सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता कहिले फेरिएला ? पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला र नेपालमै रोजगारीको अवसर बढ्ला भन्ने अपेक्षा थियो ।
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई घाइते दुर्घटनामा घाइते भएका अटो चालक घोराही–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान २:४५ बजे मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको हो।
Weather Update