Harsamaya
हर समय
हर समय
 वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म
 वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह राजदुवाली, झापा–ताप्लेजुङ सडकखण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक नभएको ३३, एकतर्फीमा १९ र अन्यमा ७५२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य? व्यापार, करियरदेखि प्रेमसम्म यस्तो छ संकेत
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य? व्यापार, करियरदेखि प्रेमसम्म यस्तो छ संकेत मकर : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ। स्वास्थ्यलाई लिएर यो समय नीरस रहनेछ, त्यसैले तपाईं खाने कुरामा ध्यान राख्नुपर्छ ।
कृषि विधेयक यसै वर्ष संसदमा दर्ता हुने, डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी (भिडियोसहित)
कृषि विधेयक यसै वर्ष संसदमा दर्ता हुने, डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी (भिडियोसहित) संसद बैठकमा सांसद निष्कल राईले मुलुकमा कृषि ऐन नहुँदा कृषि क्षेत्र अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । कृषि क्षेत्र कानुनविहीन अवस्थामा चलिरहेको भन्दै उनले सरकारलाई प्रश्न गरे । 
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट
लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो ।
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित)
अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै (भिडियोसहित) मन्त्री खनालले भने, ‘अवैधानिक बाटो, प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरुको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यस्तो खाले अवैधानिक तरिकाबाट विदेश जानुहुने नेपालीहरुलाई उद्धार गर्नु पर्यो भने नेपाल सरकारसँग त्यस्तो खाले फण्ड थिएन।’
ढल निर्माणमा मोडेल बन्दै मौलापुर
ढल निर्माणमा मोडेल बन्दै मौलापुर देशैभरी आफ्नो कामले चर्चामा रहेको मौलापुर नगरपालिकामा बर्षेनि विभिन्न पालिकाबाट अध्ययन भ्रमण गर्नुका साथै यहाँको काम हेर्न आउँनेको संख्या समेत बढदै गइरहेको मौलापुुर नगरपालिकाले जनाएको छ । 
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा 
कांग्रेसको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु, निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा  उनले विगतका महाधिवेशनमा पनि निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी लिएपछि निष्पक्षता कायम गरेकै कारण सबैले निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था बनेको बताए।
Weather Update