Harsamaya
हर समय
हर समय
आजको राशिफल : १२ राशिको दिन कस्तो रहला ? धन, प्रेम, करियर र यात्रामा यस्तो छ संकेत
आजको राशिफल : १२ राशिको दिन कस्तो रहला ? धन, प्रेम, करियर र यात्रामा यस्तो छ संकेत आज २०८३ असोज १३ गते मंगलबार । आजको दिन केही राशिका लागि मेहनतको राम्रो प्रतिफल दिलाउने देखिन्छ भने केहीले सम्बन्ध र आर्थिक निर्णयमा विशेष सावधानी अपनाउनुपर्ने संकेत छ ।
सञ्जय लामाले क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिए , आङ दोर्जे शेर्पालाई समर्थन
सञ्जय लामाले क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिए , आङ दोर्जे शेर्पालाई समर्थन लामाले आफ्नो उम्मेदवारी फिर्ता पार्टीको एकता र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले गरेको जनाएका छन्। उनले अधिवेशनमा आङ दोर्जे शेर्पालाई समर्थन गर्नसमेत अपिल गरेका छन्।
तरुण दलका पूर्वकेन्द्रीय सदस्य निरोजकुमार भण्डारी महाधिवेशन प्रतिनिधिका उम्मेदवार
तरुण दलका पूर्वकेन्द्रीय सदस्य निरोजकुमार भण्डारी महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहँदै आएका भण्डारीले पार्टीलाई थप सबल र व्यवस्थित बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनताको साथमा पासाङ नुर्बु शेर्पा, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
जनताको साथमा पासाङ नुर्बु शेर्पा, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी ‘राष्ट्र, लोकतन्त्र र समृद्धिका लागि कांग्रेस’ भन्ने नारासहित अघि बढेका शेर्पाले हिमाली क्षेत्रका समस्या, विकास र स्थानीय जनताको आवश्यकता पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी बलेफी गाउँपालिका–१ का वडा अध्यक्षसमेत रहेका चौलागाईंले आफूलाई अनुभव र प्रतिबद्धतासहितको नेतृत्वका रूपमा अघि सारेका छन्।
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो इरानले संयुक्त राष्ट्रसंघको महासभामा युद्धविराम प्रस्ताव गर्दै होर्मुज जलडमरूमध्य पुनः खोल्न रोक्का गरिएका सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको थियो।
ट्रम्प–सी भेटपछि अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने
ट्रम्प–सी भेटपछि अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने दुवै देशले आवश्यकताअनुसार सूची संशोधन गर्न सक्ने सहमति गरेका छन्। नयाँ व्यवस्थाले द्विपक्षीय व्यापार र बजार पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको हो।
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
पूर्व प्रधानन्यायाधीशलाई घरबाट पक्राउ गरी १० घण्टा राखिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति अदालतको पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो ।
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ 
संसद बाहिर प्रचण्ड : यही तरिकाले सरकार चलाउने हो त्यसको मूल्य भारी पर्छ  प्रचण्डले यही शैलीमा सरकार सञ्चालन गर्ने प्रयास भइरहे त्यसको मूल्य ठूलो पर्ने चेतावनी दिए ।
जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता
जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता जडीबुटी संकलनका लागि हिमाली क्षेत्रमा पुगेका उनीहरू तोकिएको समयपछि पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका हुन् ।
Weather Update