२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
मंगलबार, भदौ २, २०८३
यस्तै, सोही स्थान बस्ने २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह पनि पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही
मंगलबार, भदौ २, २०८३
यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ललितपुरमा घरबाट गरगहना चोरी गर्ने युवक पक्राउ
मंगलबार, भदौ २, २०८३
घडी, सुनजस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला र कपडालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ २, २०८३
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कानुन निर्माणमा नागरिक सहभागिता बढाउन ‘आफ्नो कानुन आफैँ बनाऔँ’ अभियान चलाउँदैछौँ : मन्त्री गौतम (भिडियोसहित)
मंगलबार, भदौ २, २०८३
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले नयाँ अभियान सुरु गरेको बताएकी छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नागरिक र सरोकारवालाको आवाज सुनेर मात्रै न्यायपूर्ण कानुन बन्न सक्ने धारणा राखिन्...
आजको राशिफल : मेहनतसँगै अवसरको ढोका खुल्दै, प्रेम र आर्थिक पक्षमा उत्साहजनक संकेत
मंगलबार, भदौ २, २०८३
आजको दिन अधिकांश राशिका लागि मेहनतको उचित प्रतिफल, नयाँ अवसर, आर्थिक सुधार र सम्बन्धमा सकारात्मक परिवर्तन ल्याउने संकेत देखिएको छ । केही राशिले व्यवसाय तथा करियरमा सफलता पाउनेछन् भने केहीका लागि यात्रा, सामाजिक सम्बन्ध र प्रेम जीवन विशेष रहनेछ ।
हवाई फायर गरी लागूऔषध कारोबारी पक्राउ
सोमबार, भदौ १, २०८३
उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
कांग्रेस महाधिवेशन रोक्ने छुट कसैलाई छैन : गगन थापा
सोमबार, भदौ १, २०८३
भएको नेतृत्व, निर्वाचन आयोगको अध्यावधिक विवरण र अदालतको डिभिजन बेन्चको फैसला कानुनसम्मत रहेको उनको दाबी छ।
किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश
सोमबार, भदौ १, २०८३
श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित तस्बिर तथा समाचारका विषयमा परेको वैयक्तिक गोपनीयतासम्बन्धी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
रास्वपाले ल्यायो ‘क्यान्डिडेट क्लब’, स्थानीय तहका उम्मेदवार छनोट गरिने
सोमबार, भदौ १, २०८३
उनका अनुसार नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको हो।
सप्तरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सोमबार, भदौ १, २०८३
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ भलवाका ३५ वर्षीय ओम साफी र पछाडि सवार २० वर्षीय मंजय साफी घाइते भएका थिए।
नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल (भिडियोसहित)
सोमबार, भदौ १, २०८३
नाडा देशभर फैलिएको, सातै प्रदेशमामा शाखा भएको देशभर २८ सय सदस्य भएको संस्था भएकाले कुनै संस्थासँग तुलना गरिरहनु जरुरी नभएको औंल्याए ।
साताको लोकप्रिय

