Harsamaya
हर समय
हर समय
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत प्रदेशसभामा कायम सदस्य सङ्ख्याको बहुमत मुख्यमन्त्रीको पक्षमा परेकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे।
विमानस्थलबाट विदेशी मुद्रासहित निगमका दुई कर्मचारी पक्राउ
विमानस्थलबाट विदेशी मुद्रासहित निगमका दुई कर्मचारी पक्राउ प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र पाण्डेको साथबाट पनि ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ।
नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी
नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ ।
कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद्
कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् नयाँ मन्त्रिपरिषद्ले प्रदेश सरकारका कामलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ
दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार
दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए ।
‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएकोप्रति इन्दिरा रानाको आपत्ति
‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएकोप्रति इन्दिरा रानाको आपत्ति मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा ल्याउनुपर्ने बताइन्।
विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान (भिडियोसहित)
विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान (भिडियोसहित) सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।
३२औँ तामाङ प्रसारण दिवसमा दुई पत्रकार सम्मानित
३२औँ तामाङ प्रसारण दिवसमा दुई पत्रकार सम्मानित वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाइँदै आएको छ।
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा उनले केही बेरमा प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउने जानकारी दिए।
 पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण
 पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण हाल मन्त्री लम्साल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन्।
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन् ।
मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना
मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ ।
Weather Update