Harsamaya
हर समय
हर समय
काभ्रेमा जीप २०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
काभ्रेमा जीप २०० मिटर तल खस्यो, दुई जनाको मृत्यु पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बर्दियामा कुटपिट गरी बुवाको हत्या, १९ वर्षीय छोरा पक्राउ
बर्दियामा कुटपिट गरी बुवाको हत्या, १९ वर्षीय छोरा पक्राउ गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ।
रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, सरकारको ध्यानाकर्षण
रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, सरकारको ध्यानाकर्षण उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।
सभामुखद्वारा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ
सभामुखद्वारा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।
नागपञ्चमी र नाग पूजा
नागपञ्चमी र नाग पूजा भविष्य पुराणका अनुसार, नाग पञ्चमीको पूजा गर्दा वा ढोकामा फोटो टाँस्दा निम्न मन्त्र उच्चारण गर्ने परम्परा छ । “सर्वे नागा: प्रीयन्तां मे ये केचित् पृथिवीतले । ये च हेलिमरीचिस्था ये अन्तरीक्षे दिवि श्रिता:।। ये नदीषु महानागा ये सरस्वतिगामिन: ।
साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत
साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत क्षेत्रीय सुरक्षा संरचनामा भइरहेको परिवर्तनतर्फ संकेत गर्दै ट्रम्पले मध्यपूर्व क्रमशः एकजुट हुँदै गएको र सम्बन्धित देशहरूले आफ्नो सुरक्षा आफैं प्रभावकारी रूपमा गर्न सक्ने अवस्था बन्दै गएको बताएका छन् । उनले सम्झौतालाई ‘ठूलो, साहसिक र महत्वपूर्ण पहिलो कदम’ समेत भनेका छन् ।
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो
सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो : रोनाल्डो २५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने भन्दै उनले त्यसलाई अन्य गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताए ।
१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन :अटो बजारमा बढ्यो कारोबारको आशा 
१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन :अटो बजारमा बढ्यो कारोबारको आशा  नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० हजारभन्दा बढी अवलोकनकर्ता आएका छन् । ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन् ।
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन 
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन  पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।
देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द
देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।
मुख्य राजमार्गमा १७ स्थानमा यातायात अवरुद्ध, ६ स्थानमा एकतर्फी सञ्चालन
मुख्य राजमार्गमा १७ स्थानमा यातायात अवरुद्ध, ६ स्थानमा एकतर्फी सञ्चालन त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा धादिङको गजुरी–२ चालिसेमा पृथ्वी लोकमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
Weather Update