Harsamaya
हर समय
हर समय
नागको पूजा–आराधना गरी नागपञ्चमी  मनाइँदै
नागको पूजा–आराधना गरी नागपञ्चमी  मनाइँदै पूजा गर्ने परम्परा बसेको मानिन्छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने चलन छ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
जाजरकोटमा कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच जना पक्राउ
जाजरकोटमा कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच जना पक्राउ गम्भीर घाइते थापाको उपचारका क्रममा नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा साउन २८ गते बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना 
यी प्रदेशमा भारी वर्षाको सम्भावना  लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन मकर : सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईको लगनशीलता र समर्पणले महत्त्वपूर्ण कामहरूको सफलता सुनिश्चित गर्नेछ। यसैले तपाईंलाई मानसम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। केही बिघ्नहरूको सामना गर्नु पर्न सक्छ ।
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, हजारौँ विस्थापित
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, हजारौँ विस्थापित भूकम्पपछि झन्डै एक हजार परकम्प रेकर्ड गरिएको छ। पहिरो तथा सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिन भइरहेको छ। धेरै स्थानीय बासिन्दा घर भत्किने डरले खुला स्थान तथा अस्थायी शिविरमा बसिरहेका छन्।
अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम घोषणा
अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम घोषणा अप्रिलमा खसेका एक अमेरिकी पाइलटको उद्धारका लागि छोटो अमेरिकी सैन्य अभियान भएको थियो।
शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर
शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर ‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव परियार र समीक्षा अधिकारीले करिब २० वटा कार्यक्रममा प्रस्तुति दिनेछन् । टुरको सुरुआत सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट हुनेछ ।
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत यसैबीच, हसिनाले हालै भारतबाट सार्वजनिक अन्तर्वार्ता दिँदै डिसेम्बरमा बङ्गलादेश फर्किने घोषणा गरेपछि दुई देशबीचको तनाव थप बढेको छ।
शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को
शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को कार्यक्रममा मृत्युपश्चात् शरीर दान गर्ने घोषणा गरेका भक्तराज भण्डारी र कमला राजभण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी, मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरेका लक्ष्मीदेवी राजभण्डारी, मदनकृष्ण श्रेष्ठ र जयसुन्दर हाडालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
झापामा १३ ग्राम ६४० मिलिग्राम हेरोइनसहित तीन जना पक्राउ
झापामा १३ ग्राम ६४० मिलिग्राम हेरोइनसहित तीन जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ बाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता 
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता  एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् । 
Weather Update