Harsamaya
हर समय
हर समय
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता 
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता  एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् । 
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ ।
संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ : प्रकाशशरण महत (भिडियोसहित)
संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ : प्रकाशशरण महत (भिडियोसहित) नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तेस्रो दिन पार्टीको नीति तथा कार्यदिशासम्बन्धी कार्यपत्रमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै नेता महतले संविधान पारित गरेर स्वीकार गरे पनि त्यसमा लेखिएका सबै कुरा पार्टीको अन्तिम दृष्टिकोण हुन नसक्ने स्पष्ट पारे ।
सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल
सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल उनले सूचना प्रविधिको विकासले पुँजीवादलाई नयाँ ढङ्गले बलियो बनाएको उल्लेख गर्दै विश्वका धनाढ्य व्यक्तिहरूको ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको बताए । 
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ : गगन थापा आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेताहरूले आफूलाई आवश्यक पर्दा बीपी कोइरालाको विचारलाई उद्धृत गर्ने गरेको बताए।
शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने (भिडियोसहित)
शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने (भिडियोसहित) प्रस्तावमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ ।’
मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा
मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ । 
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।
उपमेयरले आफूलाई मेयर बताएपछि देवाही गोनाही नगरपालिका अस्तव्यस्त
उपमेयरले आफूलाई मेयर बताएपछि देवाही गोनाही नगरपालिका अस्तव्यस्त नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा तथा पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह कानूलाई निर्वाचन आयोगले पदमुक्त गरेपछि पार्टीको घरझगडा सर्वोच्च अदालतसम्म पुगेको हो ।
युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह (भिडियोसहित)
युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह (भिडियोसहित) आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन् ।
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित)
देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित) विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
Weather Update