देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु (भिडियोसहित)
आइतबार, साउन ३१, २०८३
विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
आइतबार, साउन ३१, २०८३
भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले *१२३* ११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।
बाघको आक्रमणबाट चितवनमा एक जना घाइते
आइतबार, साउन ३१, २०८३
बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो।
गुगलले सार्वजनिक गर्यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा
आइतबार, साउन ३१, २०८३
क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ । टेलिफोटो क्यामेराबाट ३०एक्ससम्म सुपर जुम गर्न सकिनेछ ।
नाटामा काम गर्न र विद्यालयमा सिक्न जाँदैछु : भरतजंग पाण्डे
आइतबार, साउन ३१, २०८३
नाटाको एकता बलियो बनाउने, व्यवसायीका समस्या समाधानमा प्रभावकारी पहल गर्ने र संस्थाको गरिमा तथा ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउने आफ्नो प्राथमिकता रहेको पाण्डेको भनाइ छ।
जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता
आइतबार, साउन ३१, २०८३
घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो
आइतबार, साउन ३१, २०८३
भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।
विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
आइतबार, साउन ३१, २०८३
भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आफ्नै माटोमा समृद्धिको बाटो खोज्दै ईश्वर (भिडियोसहित)
आइतबार, साउन ३१, २०८३
घिमिरेका लागि कृषि पेशा केवल गाई पाल्ने काममा सीमित छैन । गाईसँगै तरकारी खेती र कुखुरापालन पनि उनको दैनिकीको हिस्सा बनेको छ । बिहान सबेरै श्रीमतीसँगै गोठ पुग्नु, गाईलाई घाँस–कुँडो हाल्नु, गोबर सफा गर्नु र दूध दुहुने काम दम्पती मिलेर गर्छन् ।
सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस
आइतबार, साउन ३१, २०८३
दुई दलबीच सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री सहित ४ र एमालेले ३ मन्त्रालय पाउने सहमति भएको थियो । तत्कालीन नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो ‘सम्मानजनक सहभागिता’ हुनुपर्ने अडान राख्दै शक्तिशाली मन्त्रालयहरूमा कडा दाबी प्रस्तुत गरेका छन् । साविकका तीनै घटकका शीर्ष नेताहरूले मन्त्री पदका लागि बलियो दाबी गरिरहेका...
जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता
आइतबार, साउन ३१, २०८३
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
वर्षाले देशभरका सडक अवरुद्ध, मुख्य राजमार्गमा यातायात प्रभावित
आइतबार, साउन ३१, २०८३
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको मेची राजमार्ग र सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पूर्णरूपमा अवरुद्ध छन्।
नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री
आइतबार, साउन ३१, २०८३
सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।
साताको लोकप्रिय

