Harsamaya
हर समय
हर समय
जाजरकोटमा पहिरोले घर भत्काउदा ७ जना घाइते, दुई जना सम्पर्कविहीन
जाजरकोटमा पहिरोले घर भत्काउदा ७ जना घाइते, दुई जना सम्पर्कविहीन थप उपचारका लागि नेपालगञ्ज र कार्कीलाई सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनी आज समापन हुँदै
नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनी आज समापन हुँदै ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ?
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? ग्रह–नक्षत्रका संकेतलाई मार्गदर्शनका रूपमा लिँदै आफ्नो निर्णय, कर्म र व्यवहारलाई प्राथमिकता दिनुहोस्। तपाईंको आजको सानो सकारात्मक प्रयासले भोलिको ठूलो उपलब्धिको आधार बन्न सक्छ ।
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित)
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित) डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।
छानबिनका नाममा दुःख दिने काम भयो : ओली
छानबिनका नाममा दुःख दिने काम भयो : ओली इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् । 
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास (भिडियोसहित)
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास (भिडियोसहित) ‘म एक मधेशको चेली, मेरो समाज कस्तो छ, सबैलाई थाहा छ, मलाई कति गाह्रो परिरहेको छ, तर पनि न्यायका लागि लड्दा खोई न्यायालयको न्याय’, उनले प्रश्न गरिन् ।
खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने
खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो । 
नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका चार इलेक्ट्रिक भ्यान, बुकिङ धमाधम (भिडियोसहित)
नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका चार इलेक्ट्रिक भ्यान, बुकिङ धमाधम (भिडियोसहित) कम्पनीले प्रस्तुत गरेका गाडीमध्ये ११ सिटे गाडीको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, १२ सिटेको ४९ लाख ९० हजार, १४ सिटेको ५९ लाख ९० हजार र १६ सिटेको ६८ लाख ५० हजार रुपैयाँ तोकिएको घिमिरेले जानकारी दिए।
प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माण गर्न पहल गरिएको बताए।
कांग्रेस विभाजनको पक्षमा छैन : डा. शशांक कोइराला
कांग्रेस विभाजनको पक्षमा छैन : डा. शशांक कोइराला बहुमत प्राप्त वर्तमान सरकारले समेत कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै कोइरालाले सरकारलाई सामान्य ‘कामचलाउ सरकार’को संज्ञा दिए।
कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा
कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे ।
Weather Update