Harsamaya
हर समय
हर समय
फागुन २१को निर्वाचनपछि ‌ओली पहिलो पटक गृह जिल्लामा
फागुन २१को निर्वाचनपछि ‌ओली पहिलो पटक गृह जिल्लामा इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् ।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा सुरु
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा सुरु ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो।
नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते
नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये अस्पताल पुर्‍याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा
मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ ।
युवा सेलो गायक तेज थिङको ‘कुरा सुन ज्यानलाई म भन्छु’ सार्वजनिक
युवा सेलो गायक तेज थिङको ‘कुरा सुन ज्यानलाई म भन्छु’ सार्वजनिक खान्दोके सेलोको मौलिक स्वाद र स्थानीय भाकालाई प्राथमिकता दिइएको गीतमा आगा लामाको एरेन्ज, निसल योन्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ मुच्छ्र्ना स्टुडियोमा गरिएको हो।
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो ।
काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा
काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो ।
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार–आइतबार विशेष तयारी, पार्किङमा जोड
नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार–आइतबार विशेष तयारी, पार्किङमा जोड एक्स्पो व्यवस्थापन साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो खुल्ने समय बिहान ११ बजे भए पनि १० बजेदेखि नै प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ।
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ ।
१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन
१० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइन पहिलेको लोगोको पहिचानलाई कायम राख्दै अक्षरलाई थप सफा, आधुनिक र आकर्षक बनाइएको छ ।
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
Weather Update