काठमाडौंका ५ स्थानबाट सरकारले ग्यास बिक्री गर्ने
शनिबार, साउन ३०, २०८३
एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ ।
अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक
शनिबार, साउन ३०, २०८३
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एनआरएनए एसिया प्यासिफिक सम्मेलन ‘आरोहण’मा सबै दलका सांसद संस्थापक र अभियन्ताहरु ग्वाङ्झाउमा
शनिबार, साउन ३०, २०८३
सम्मेलनका विभिन्न सत्रमा सहभागी सांसदहरूले नेपाल, प्रवासी नेपाली तथा डायस्पोरासँग जोडिएका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।
हेटौंडा बसपार्कमा धारिलो हतियार प्रहार, ४ जना घाइते
शनिबार, साउन ३०, २०८३
बुधबार बिहान करिब ११ः३० बजे गाडी पार्किङको विषयमा विवाद हुँदा मनहरी गाउँपालिका–१ मकरीका ३०/३१ वर्षीय लक्ष्मण बर्तौलासहित चार जनाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन (टिजरसहित)
शनिबार, साउन ३०, २०८३
प्रेम केवल आकर्षण वा प्राप्तिको विषय नभएर सम्बन्ध, जिम्मेवारी, अपेक्षा र भावनासँग जोडिएको विषयका रूपमा प्रस्तुत गरिएको देखिन्छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन ३०, २०८३
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : कसको चम्किँदैछ भाग्य ? व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन
शनिबार, साउन ३०, २०८३
तुला : सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आफुलाई एउटा सीमाबाट पर नपार्नुहोस् र उचित आराम लिनु पर्ने याद राख्नुहोस्। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ।
पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई भारी छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण (भिडियोसहित)
शुक्रबार, साउन २९, २०८३
सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ । सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल, काठमाडौंका अध्यक्ष रमेश कुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन् ।
चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा (भिडियोसहित)
शुक्रबार, साउन २९, २०८३
उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ । प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन् ।’
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह
शुक्रबार, साउन २९, २०८३
उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ। उनीहरूको निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नाताले नेपाली कांग्रेसले लिनुपर्दछ ।’
कांग्रेस एकढिक्का भएर राष्ट्रियता मजबुत बनाउनुपर्छ : शेखर कोइराला
शुक्रबार, साउन २९, २०८३
कोइरालाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै पार्टीले कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने बताए ।
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ
शुक्रबार, साउन २९, २०८३
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ ठेगाना भएका ५२ वर्षीय द्विदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
शुक्रबार, साउन २९, २०८३
सशस्त्र प्रहरीले नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा कारबाही गर्दै उक्त सामान बरामद गरी भन्सार, राजश्व कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
साताको लोकप्रिय

