Harsamaya
हर समय
हर समय
देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक
देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक ‘नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुनेछ, यो हामी सबैले विश्वास गर्न सक्छौँ । आज कांग्रेसका साथीहरू मात्र होइन, देशभरका लोकतन्त्रवादीहरू र लोकतन्त्रमा विश्वास गर्नेहरूले चाहेको पनि यही हो,’ उनले भने ।
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु शुक्रबार बिहान करिब ११ः१५ बजे बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह ‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने । 
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा मदिरा बरामद गरेको हो।
रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।
‘ए मेरो हजुर ५’ शुभमुहूर्तसहित छायांकन सुरु
‘ए मेरो हजुर ५’ शुभमुहूर्तसहित छायांकन सुरु उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन् ।
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो
धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए ।
दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !
दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि ! बेलायतको न्यूकास्टल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अध्ययनले दैनिक एक गिलास सय प्रतिशत फलफूलको रस वा स्मुदी सेवनले मानसिक स्वास्थ्यलाई सहयोग गर्न सक्नेछ ।
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ।
बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला 
बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला  घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए ।
Weather Update