Harsamaya
हर समय
हर समय
स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड 
स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड  उनले हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने बताए ।
 प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी : ‘प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा’
 प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी : ‘प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा’ प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित पत्र पठाइएको हो । मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालयमा उक्त पत्र बुझाएको हुन् ।
अत्यधिक रक्तस्राव भएकी सुत्केरीको उद्धार
अत्यधिक रक्तस्राव भएकी सुत्केरीको उद्धार सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रह राष्ट्रपतिलाई पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) बमोजिम जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको उल्लेख छ ।
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति आइआरजीसी नौसेनाले अमेरिका विरुद्धको आक्रमण पछि क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्थालाई ध्यानमा राख्दै होर्मुज जलमार्ग स्मार्ट नियन्त्रण कायम गरिएको दाबी गरेको छ ।
ट्राफिक कारबाहीबाट २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संङ्‍कलन
ट्राफिक कारबाहीबाट २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संङ्‍कलन उक्त कारबाहीबाट जम्मा रकम रु ११ लाख ५१ हजार राजस्व दाखिला भएको छ ।”
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।
 मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान
 मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग यसैबीच, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २.३४ प्रतिशत अर्थात् १.८६ डलरले वृद्धि भएर प्रतिऔंस ७७.७ डलर पुगेको छ ।
वीरगन्ज मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै थाल ढटाएर विरोध प्रदर्शन
वीरगन्ज मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै थाल ढटाएर विरोध प्रदर्शन प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै सावित्राको अनुपस्थितिमा गोलकिपर एन्जिलाले पुनः कप्तानी सम्हाल्दै साफ महिला च्याम्पियनसिपमा तेस्रो पटक टोलीको नेतृत्व गर्नेछिन् ।
Weather Update