निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
सोमबार, माघ २६, २०८२
आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’
२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
सोमबार, माघ २६, २०८२
मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
फेक रेस्क्यू गरी बिमा रकम ठगी गर्ने पक्राउ
सोमबार, माघ २६, २०८२
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार गरी बिमा ठगी गरेको आरोप छ।
२५ वर्षमा २६ लाख पर्यटक पुगे अन्नपूर्ण क्षेत्र
सोमबार, माघ २६, २०८२
सबैभन्दा कम सन् २०२१ मा १६ हजार १०५ पर्यटक मात्रै आएका थिए, जुन कोभिड–१९ महामारीको प्रभावका कारण हो।
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
सोमबार, माघ २६, २०८२
आज राती तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक अवरुद्ध
सोमबार, माघ २६, २०८२
सत्यवती गाउँपालिका–अन्तर्गत सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु गरिन लागेकाले सवारी आवागमन प्रभावित हुने भएको हो।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, माघ २६, २०८२
यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ।
कैफियत भेटिएपछि राइस मिललाई ५० हजारभन्दा बढी जरिवाना
सोमबार, माघ २६, २०८२
उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै गरिएको अनुगमनमा नियम उल्लङ्घन गर्ने फर्ममाथि कडाइ गरिएको विभागले जनाएको छ ।
आजको राशिफल : काम, व्यापार र सम्बन्धमा खुल्दैछन् सफलताका नयाँ ढोका
सोमबार, माघ २६, २०८२
कन्या : साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ । राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राको लागि बाहिर जानुहोस् । आफ्नो परिवारका साथ गरेको सामाजिक गतिविधिले सबैलाई तनाउमुक्त र सुखद मुडमा राख्ने थियो। तपाईंको रोमान्टिक साथीले तपाईंमाथि...
‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ मुक्तकसङ्ग्रह लोकार्पण (भिडियोसहित)
आइतबार, माघ २५, २०८२
कार्यक्रमको उद्घोषण ‘हातेमालो साहित्य सङ्गम’का उपाध्यक्ष विपिन मर्मले गरेका थिए ।
माघ २५ : नेपाल विश्वकपमा पराजित देखि कांग्रेसले बुझ्यो अदालतको म्यादसम्म
आइतबार, माघ २५, २०८२
सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल, र उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार पुरस्कार दिइनेछ।
दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
आइतबार, माघ २५, २०८२
नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंलाई माघ १९ गते पक्राउ गरेको थियो।
कांग्रेस विशेष महाधिवेशन विवादः सर्वोच्चको म्याद केन्द्रीय कार्यालयले बुझ्यो
आइतबार, माघ २५, २०८२
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आयोग, देउवा र थापालाई छलफलमा बोलाउने आदेश दिएको छ।
साताको लोकप्रिय

