झापा गोल्डकपमा त्रिभुवन आर्मी क्वार्टरफाइनलमा प्रवेश
आइतबार, माघ २५, २०८२
पहिलो हाफमा नविन लामाले दिनेश योञ्जनको पासमा गोल गरे। नवयुग श्रेष्ठले अर्को गोल थपे र दोस्रो हाफको अन्त्यतिर जर्ज प्रिन्स कार्कीको ‘फ्रिकिक’गोलले जीत सुनिश्चित गर्यो।
नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक (भिडियोसहित)
आइतबार, माघ २५, २०८२
गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।
बालेन साहको कोठामा चोरी गर्ने तीन जना पक्राउ
आइतबार, माघ २५, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
३७ जिल्लाका एक करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकियो
आइतबार, माघ २५, २०८२
पुस २२ देखि सुरु भएको छपाइमा पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइएको थियो।
भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री (भिडियोसहित)
आइतबार, माघ २५, २०८२
खत्रीका अनुसार अहिले मतदातामा स्पष्ट चेतना आएको छ । विशेषगरी महिलाहरू र पहिलोपटक वा दोस्रोपटक मतदान गर्न लागेका युवाहरूले सडकमा ज्यान गुमाएका वा घाइते भएका आफ्ना सन्तानजस्ता युवालाई सम्झँदै पुराना दललाई मत दिन नसक्ने मनस्थिति बनाएका छन् ।
अण्डाको मूल्य घट्यो
आइतबार, माघ २५, २०८२
माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।
नेपाल चार रनले इङ्ल्यान्डसँग पराजित
आइतबार, माघ २५, २०८२
नेपालका लागि दीपेन्द्र सिंह ऐरी ले सर्वाधिक ४४ रन बनाएका थिए भने लोकेश बम र रोहित कुरमा पौडेल ले समान ३९–३९ रनको योगदान दिएका थिए। बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसन ले दुई विकेट लिए।
गौरमा क्रिकेटको महाकुम्भ :फागुन १ देखि ‘जीपिएल’ को तेस्रो संस्करण सुरु हुँदै
आइतबार, माघ २५, २०८२
खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र स्थानीय प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले अहिले गौरबासीमा उत्साह थपेको छ ।
कांग्रेसको अनुशासन समितिको संयोजकमा तारामान गुरुङ
आइतबार, माघ २५, २०८२
बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेस गरेका थिए ।
‘सुनिल थापा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कलाकार हुनुहुन्थ्यो’ (भिडियोसहित)
आइतबार, माघ २५, २०८२
सुटिङका क्रममा पनि थापा सबैप्रति सहयोगी रहेको स्मरण गर्दै आचार्यले थपे, ‘उहाँ प्रोड्युसरलाई कसरी सजिलो बनाइदिने, सह–कलाकारलाई कसरी सहज बनाइदिने भन्ने कुरा राम्रोसँग बुझ्ने कलाकार हुनुहुन्थ्यो ।’
ओलीलाई देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
आइतबार, माघ २५, २०८२
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए ।
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आइतबार, माघ २५, २०८२
थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य
आइतबार, माघ २५, २०८२
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए । इंग्ल्यान्डले टस जितेर ब्याटिङ पहिला रोजेको थियो ।
साताको लोकप्रिय

