Harsamaya
हर समय
हर समय
जुम्लाको चुनावी गणित: स्वविवेकका आधारमा मत परिवर्तन गर्ने इतिहास
जुम्लाको चुनावी गणित: स्वविवेकका आधारमा मत परिवर्तन गर्ने इतिहास जुम्लाका मतदाताहरू प्रायः स्वविवेकका आधारमा मत परिवर्तन गर्ने गरिन्छ, जसले आगामी निर्वाचनमा परिणाम अनिश्चित देखाउँछ।
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन (भिडियोसहित)
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन (भिडियोसहित) उनले कसैको लहलहैमा लागेर र प्रलोभनमा परेर मतदान नगर्न आग्रह समेत गरे ।
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आज ३३० कम्पनीका दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ पुगेको नेप्सेले जनाएको छ।
संवादलाई प्राथमिकता दिँदै इरान आफ्नो अडानमा कायम
संवादलाई प्राथमिकता दिँदै इरान आफ्नो अडानमा कायम ओमानमा भएको पछिल्लो भेटवार्तालाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शान्तिपूर्ण समाधानतर्फको सकारात्मक प्रगति भएको बताएका छन्।
कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँझ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।’ निर्णयमा भनिएको छ ।
भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’
भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’ झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
विवाह भोजपछि बेहुला–बेहुलीसहित ३५ जना बिरामी
विवाह भोजपछि बेहुला–बेहुलीसहित ३५ जना बिरामी विवाह भोजका कारण ‘फुड पोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधि परिचालित भएका छन्।
वरिष्ठ अभिनेता सुनिल थापाको शव चलचित्र विकास बोर्डमा राखिने
वरिष्ठ अभिनेता सुनिल थापाको शव चलचित्र विकास बोर्डमा राखिने परिवारको आग्रहअनुसार पोस्टमार्टमपछि मात्र शव श्रद्धाञ्जलीका लागि राखिने अध्यक्ष निरौलाले जानकारी दिए।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण: ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा घाइते
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण: ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा घाइते घरबाट ज्यान जोगाउन भाग्ने क्रममा हात्तीको आक्रमणमा परेकी ६ वर्षीया रोजिना साउद र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए ।
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।
प्राधिकरणले भन्यो -सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्नू
प्राधिकरणले भन्यो -सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्नू नियमावलीमा व्यवस्था भए विपरीत कार्यालयका पत्र तथा अन्य अनावश्यक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्राधिकरणले सूचित गरेको छ।
Weather Update