Harsamaya
हर समय
हर समय
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) ४४ रुपैयाँ, बन्दा (लोकल) ४८ रुपैयाँ, बन्दा (नरिवल) ३० रुपैयाँ, काउली (स्थानीय) २५ रुपैयाँ, काउली (तराई) २२ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) १८ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण...
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव २०४६ सालको जनआन्दोलन पश्चात् गठन भएका सरकारहरूमा काँग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
नेपाल–भारत सीमामा संयुक्त गस्ती
नेपाल–भारत सीमामा संयुक्त गस्ती जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्मको क्षेत्रमा सीमा गस्ती गर्दै सीमा सुरक्षा, आवत जावतको अवस्था तथा सम्भावित अवैध गतिविधिहरूको अनुगमन गरेको थियो ।
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै यसअघि दुई पटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ । सोम पाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
टी–२० विश्वकप : अमेरिका २९ रनले पराजित, भारतको विजयी सुरुवात
टी–२० विश्वकप : अमेरिका २९ रनले पराजित, भारतको विजयी सुरुवात भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जय मुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७-३७ रन बनाए । बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले २ र अक्षर पटेलले २/२ तथा वरुण चक्रवतिले एक विकेट...
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २२...
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ? कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल : मेहनत, अवसर र सम्बन्धले दिनेछ दिनभरको दिशा
आजको राशिफल : मेहनत, अवसर र सम्बन्धले दिनेछ दिनभरको दिशा मेष : आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ । आफ्नो उँचो ऊर्जा आज सदुपयोगको लागि खर्च गर्ने प्रयास गर्नुहोस्। आफ्ना बच्चाको एउटा पुरस्कार समारोहमा निमन्त्रणा गरिएकोमा तपाईं आनन्दित हुनुहुनेछ।
माघ २४ : सुनिल थापाको निधन देखि निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध सम्म
माघ २४ : सुनिल थापाको निधन देखि निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने ‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ ।
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ?
Weather Update