Harsamaya
हर समय
हर समय
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
टी-२० विश्वकपः उद्घाटन खेलमा वेस्ट इन्डिजको विजयी सुरूआत
टी-२० विश्वकपः उद्घाटन खेलमा वेस्ट इन्डिजको विजयी सुरूआत स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका शेफर्डले घातक बलिङ गरे । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । उनले दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई पभेलियनको दिशा देखाएका थिए ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उनले बताए । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।
‘राते काँइला’को अपूरणीय बिदाई
‘राते काँइला’को अपूरणीय बिदाई सहकर्मीहरूसँग हाँसेर कुरा गर्ने, भविष्यका प्रोजेक्टबारे चर्चा गर्ने उनी भोलिपल्ट बिहानै हामी सबैका लागि स्मृतिमा सीमित बने ।
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल ‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने । भदौ २३ ले खबरदारी गरेको भन्दै आफूहरुले कमजोरी स्वीकार गरेर सच्चिएको बताए ।
नाइजेरियाको बेन्युमा दोहोरो आक्रमण, ३० जनाको ज्यान गयो
नाइजेरियाको बेन्युमा दोहोरो आक्रमण, ३० जनाको ज्यान गयो यसअघि मङ्गलबार नजिकैको म्बाइक्योर बजारमा भएको अर्को आक्रमणमा एक प्रहरीसहित १७ जनाको मृत्यु भएको थियो।
भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा
भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे ।
प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम
प्रधानसेनापति खुला म्याराथनमा राजन रोकाय प्रथम २१ किलोमिटर हाफ म्याराथनमा पुरुषतर्फ गजिन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन्।
मस्कको नयाँ योजना: अन्तरिक्षमै डाटा सेन्टर र एआई
मस्कको नयाँ योजना: अन्तरिक्षमै डाटा सेन्टर र एआई तर विज्ञहरूले अत्यधिक ताप व्यवस्थापन, उपकरण मर्मत असम्भव, उच्च लागत र अन्तरिक्ष फोहोर जस्ता गम्भीर चुनौती औँल्याएका छन्। विशाल रेडिएटर प्यानल र विकिरणको असर प्रमुख जोखिम मानिएको छ।
ट्रकको ठक्करबाट २८ वर्षीय कुलबहादुरको मृत्यु
ट्रकको ठक्करबाट २८ वर्षीय कुलबहादुरको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो ।
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना दर्ता
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना दर्ता विद्यालय परिसरमा कार्यक्रम, मतदातालाई सामग्री वितरण, सामाजिक सञ्जालमार्फत प्रचार र सवारीसाधनमा झण्डा प्रयोगलगायत उजुरी परेका छन्। 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने जनाइएको छ।
Weather Update