Harsamaya
हर समय
हर समय
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्यो हिड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने ।
सुनिल थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार
सुनिल थापाको निधनले चलचित्र उद्योग स्तब्ध, अपूरणीय क्षति भयो : प्रशान्त ताम्राकार हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा वरिष्ठ कलाकार थापाको निधन भएको अस्पतालले जनाएको छ।
यस वर्षको हुतराज अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नेपाल र खत्रीलाई 
यस वर्षको हुतराज अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नेपाल र खत्रीलाई   साथै कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ र शिक्षक कपिल कृष्ण श्रेष्ठलाई पनि सम्मान गरिनेछ।
बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने 
बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने  जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ ।
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा लामो राजनीतिक संघर्ष, उतार–चढाव र निरन्तर चुनावी असफलताबीच पनि जनताबाट प्रत्यक्ष अनुमोदनको लक्ष्यसहित उनी पुनः चुनावी मैदानमा उत्रिएकी हुन्।
बाजुराका प्रतिनिधि सभा उम्मेदवार थापालाई मातृशोक
बाजुराका प्रतिनिधि सभा उम्मेदवार थापालाई मातृशोक स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ।
बाजुरामा भिरबाट लडेर एकको मृत्यु
बाजुरामा भिरबाट लडेर एकको मृत्यु शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए ।
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् ।
मुस्ताङमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार
मुस्ताङमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार स्थानीय दिलकुमारी थकालीका अनुसार भालुको बच्चा चार–पाँच दिनदेखि गाउँ वरपर देखिँदै आएको थियो । स्याउ खानकै उद्देश्यले स्याउ भण्डारण गरिएको गोठभित्र प्रवेश गरेको उनले बताइन् ।
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । 
Weather Update