इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन
शनिबार, माघ २४, २०८२
उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे । उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
शनिबार, माघ २४, २०८२
मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
शनिबार, माघ २४, २०८२
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शनिबार, माघ २४, २०८२
जसअनुसार, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ...
दार्जिलिङका नेताद्वारा भुटानका राजासमक्ष नेपालीभाषी राजबन्दीहरूलाई क्षमादान गर्न अपिल
शनिबार, माघ २४, २०८२
दार्जिलिङका एक निर्वाचित नेताले भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई सम्बोधन गर्दै नेपालीभाषी ‘राजनीतिक बन्दी’ हरूलाई क्षमादान गर्न अपिल गरेका छन् ।
बिहान खाली पेटमा तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक
शनिबार, माघ २४, २०८२
उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ ।
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत
शनिबार, माघ २४, २०८२
आज दिउँसो तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आजको राशिफल : मेहनत, सम्बन्ध र अवसरको परीक्षा, यस्तो छ राशिफल
शनिबार, माघ २४, २०८२
सिंह : प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ । तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ । परिवार सजिलै चल्ने देखिन्छ र तपाईंले आफ्नो योजनामा पूर्ण सहयोगको आशा गर्न सक्नुहुनेछ ।
दन्तमञ्जनमा अत्यधिक सिसा, कडा नियमन गर्न माग
शुक्रबार, माघ २३, २०८२
सेफेडको अध्ययन अनुसार ३१ प्रतिशत नमूनामा स्वीकृत मापदण्डभन्दा बढी सिसा थियो, जसमा दन्तमञ्जनका ४५ प्रतिशत नमूना समावेश छन्।
माघ २३ : सुरक्षा निकायकालाई ‘हाई अलर्ट’ रहन निर्देशन देखि १८१ कन्टेन्ट उत्पादक कारबाहीका लागि सिफारिससम्म
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्य मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रुपैयाँ छुट्टाएको बताएकी छन्। उनले बजेटको परिधिभित्र कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसभन्दा बाहिर जान नहुने स्पष्ट पारेकी छन्।
ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु
शुक्रबार, माघ २३, २०८२
प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी एनसेलका कर्मचारी हुन् ।
वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, एकको मृत्यु
शुक्रबार, माघ २३, २०८२
घटनामा संलग्न आरोपमा ३२ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झुटा सूचना फैलाउने १८१ कन्टेन्ट उत्पादक कारबाहीका लागि सिफारिस
शुक्रबार, माघ २३, २०८२
त्यसैगरी, सात जनालाई नेपाल दूरसञ्चार प्राधिकरण, ४० लाई प्रेस काउन्सिल नेपाल र ४७ लाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।
साताको लोकप्रिय

