Harsamaya
हर समय
हर समय
देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी , बागमती , गण्डकी  र कर्णाली प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी , बागमती , गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको छ।
यस्तो छ,  शुक्रबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्विस...
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ  राशिफल
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ राशिफल नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । स्वास्थ्य कमजोर रहने छ ।  काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। 
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित (भिडियोसहित)
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित (भिडियोसहित) नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ ।
सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, सबै आन्दोलनका कार्यक्रम स्थगित
सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, सबै आन्दोलनका कार्यक्रम स्थगित कार्यदलको सचिवालय अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखामा रहनेछ । कार्यदलले कानुनी तथा नीतिगत सुधार, छिमेकी मुलुकसँग कर संरचनामा सामञ्जस्य कायम गर्नेलगायत विषयमा सिफारिस गर्नेछ ।
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित)
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित) सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो ।
स्रोत नखुलेको  ९ लाख २८ हजारसहित चंदन पक्राउ
स्रोत नखुलेको  ९ लाख २८ हजारसहित चंदन पक्राउ भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो । 
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल ८४ करोड ६५ लाख रुपैयाँ बजेटमध्ये ७८ दशमलव ३४ प्रतिशत मात्र खर्च गरेको छ।
मौद्रिक नीतिका लागि चेम्बरको ३५ बुँदे सुझाव : कार्यदिशा विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्ने
मौद्रिक नीतिका लागि चेम्बरको ३५ बुँदे सुझाव : कार्यदिशा विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ ।
अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ
अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने (भिडियोसहित)
उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने (भिडियोसहित) उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।
अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी (भिडियोसहित)
अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी (भिडियोसहित) कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन् । 
Weather Update