अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
बिहीबार, असार २६, २०८२
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहको बताएका हुन् ।
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन
बिहीबार, असार २६, २०८२
उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल
बिहीबार, असार २६, २०८२
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए ।
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
बिहीबार, असार २६, २०८२
रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
बिहीबार, असार २६, २०८२
समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने सजु र नारायण पक्राउ
बिहीबार, असार २६, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन् ।
अर्थ समिति बैठक : ऐनहरू कार्यान्वयनअघि ‘कुलिङ पिरियड’को प्रस्ताव [भिडियो]
बिहीबार, असार २६, २०८२
‘यो अत्यन्तै महत्वपूर्ण विधेयक हो । यसको कार्यान्वयनको चरणमा प्रायजसो ऐन बनाउँदा तुरुन्त कार्यान्वयन हुनेछ भनेर लेख्छौ तर व्यवस्थित गर्नका लागि समयसँगै अन्योल हुनेगर्छ । ऐन जारी गर्दा विधेयकमा स्पष्टसँग कुलिङ पिरियडको व्यवस्था गर्नसके सहजीकरण गर्न सकिन्छ,’उनले भनिन्
२५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि
बिहीबार, असार २६, २०८२
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा
बिहीबार, असार २६, २०८२
प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् ।
बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो
बिहीबार, असार २६, २०८२
समितिले सरकारलाई बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, उपचार, पुनस्र्थापना र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता
बिहीबार, असार २६, २०८२
चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।
त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित
बिहीबार, असार २६, २०८२
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।
मनिषा कोइरालाको टिप्पणी: ‘रवि लामिछाने माथि अन्याय भएको छ’
बिहीबार, असार २६, २०८२
‘आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,’ हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिँदैं भनिन् ।
साताको लोकप्रिय

