कोजाग्रत पूर्णिमाका अवसरमा कांग्रेसले चियापान नगर्ने
आइतबार, असोज १२, २०८२
आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।
१२ केजी गाँजासहित नेपालटारबाट दुई महिला पक्राउ
आइतबार, असोज १२, २०८२
पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु
आइतबार, असोज १२, २०८२
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते
आइतबार, असोज १२, २०८२
मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिला दुई जना घाइते भएको र घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित)
आइतबार, असोज १२, २०८२
प्रहरी उपरीक्षक सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
आइतबार, असोज १२, २०८२
उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने
आइतबार, असोज १२, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, असोज १२, २०८२
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह
आइतबार, असोज १२, २०८२
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानि गर्न आग्रह गरेको छ ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
आइतबार, असोज १२, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
आइतबार, असोज १२, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय
