‘माग्ने राजा’को डान्सिङ गित ‘त्यो मिठो जोवन’ सार्वजनिक (भिडियोसहित)
मंगलबार, असार २४, २०८२
चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ ।
हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
मंगलबार, असार २४, २०८२
साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
मंगलबार, असार २४, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने स्वर्णिम र मिङमाडुण्डु पक्राउ
मंगलबार, असार २४, २०८२
पक्राउ परेकामध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रुपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी गरेका थिए ।
देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन : कुलमान घिसिङ
मंगलबार, असार २४, २०८२
कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे ।
‘न्यालममा वर्षा भइरहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह’
मंगलबार, असार २४, २०८२
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक सूचना जारी गर्दै न्यालममा चिनियाँ अधिकारीबाट भारी वर्षा भइरहेको सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूका सतर्कता अपनाउन आग्रह गरेको हो ।
रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो]
मंगलबार, असार २४, २०८२
‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।
‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’ [भिडियो]
मंगलबार, असार २४, २०८२
उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्यौं । घटनापूर्व विपतको सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’उनले भने ।
रसुवा बाढीमा परेर सात जनाको मृत्यु, ५५ को उद्धार
मंगलबार, असार २४, २०८२
मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको अविरल वर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धिहरू
मंगलबार, असार २४, २०८२
काठमाडौं उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरूमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सैं घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।
जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग [भिडियो]
मंगलबार, असार २४, २०८२
‘जिबी राई कहाँ छन्, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो?,’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी...
नेप्सेको ओरालो यात्रा कायमै,०.१४ अंकले घट्यो सुचक
मंगलबार, असार २४, २०८२
पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग [भिडियो]
मंगलबार, असार २४, २०८२
‘जिबी राई कहाँ छन्, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो?,’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी...
साताको लोकप्रिय

