Harsamaya
हर समय
हर समय
चितवन-३ मा रास्वपाकी सोविताको अग्रता
चितवन-३ मा रास्वपाकी सोविताको अग्रता मतगणनाको प्रारम्भिक नतिजाअनुसार गौतमले ९सय २५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६सय ७९ मत पाएकी छन् ।
रूपन्देही–२ मा  रास्वपाका खरेल अगाडि
रूपन्देही–२ मा रास्वपाका खरेल अगाडि बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र काँग्रेसका चुन्न प्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्व दीप पाण्डेले ८ मत पाएका छन् ।
ओलीभन्दा बालेन १ हजार मतान्तरले अघि 
ओलीभन्दा बालेन १ हजार मतान्तरले अघि  पछिल्लो परिणामअनुसार, शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । 
काठमाडौं–१ : जितउन्मुख रञ्जु‚ तेस्रोमै छन् रवीन्द्र
काठमाडौं–१ : जितउन्मुख रञ्जु‚ तेस्रोमै छन् रवीन्द्र उनलाई पछ्याइरहेका कांग्रेसका प्रबल थापाले ४ जार ८८ मत पाएका छन् । तेस्रोमा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले २३५५ मत पाएका छन् । 
हात्तीको आक्रमणमा एक जनाको मृत्यु
हात्तीको आक्रमणमा एक जनाको मृत्यु घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए। 
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल आज २०८२ साल फागुन २२ गते, शुक्रबार ।  तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ । 
चुनावको सुरुवाती नतिजाः रास्वपाको व्यापक अग्रता‚ पछी परे पुराना दलहरु 
चुनावको सुरुवाती नतिजाः रास्वपाको व्यापक अग्रता‚ पछी परे पुराना दलहरु  यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् ।  यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२...
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९७  पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ...
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि एकदुई स्थानमा हल्का वर्षा...
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने
मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमै हुने निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । 
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त  भण्डारीले प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको  बताए । उनले भने, ‘२०८२ फागुन २१ गते बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि साझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री  कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
Weather Update