Harsamaya
हर समय
हर समय
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् ।
रौतहट-४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले अगाडि
रौतहट-४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले अगाडि प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।
विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ
विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् । 
गुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा
गुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् ।
निर्वाचनपछि पुनः गुड्न थाल्यो महोत्तरी–मधुबनी रेल
निर्वाचनपछि पुनः गुड्न थाल्यो महोत्तरी–मधुबनी रेल निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा बन्द गरिएको रेल सेवा पुनः सुरु भएसँगै सीमा क्षेत्रका यात्रुहरूलाई आवतजावतमा सहज भएको रेल्वे कम्पनीले जनाएको छ ।
व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा : अब देश र समाज सेवामा सक्रिय हुनेछु
व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा : अब देश र समाज सेवामा सक्रिय हुनेछु व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन् ।
दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर
दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् ।
सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता
सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् ।
काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित भएका छन् । उनी ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता यस्तै भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् भने नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु
चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।
Weather Update