Harsamaya
काठमाडौं–१ : जितउन्मुख रञ्जु‚ तेस्रोमै छन् रवीन्द्र

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना फराकिलो मतान्तरले अग्रता निकै बढाएकी छन् । पछिल्लो परिणमअनुसार उनले ९ हजार ७८ मत पाएकी छन् । 

उनलाई पछ्याइरहेका कांग्रेसका प्रबल थापाले ४ जार ८८ मत पाएका छन् । तेस्रोमा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले २३५५ मत पाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update