Harsamaya
काठमाडौं–१ : जितउन्मुख रञ्जु‚ तेस्रोमै छन् रवीन्द्र
काठमाडौं–१ : जितउन्मुख रञ्जु‚ तेस्रोमै छन् रवीन्द्र उनलाई पछ्याइरहेका कांग्रेसका प्रबल थापाले ४ जार ८८ मत पाएका छन् । तेस्रोमा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले २३५५ मत पाएका छन् । 
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं 
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं  निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्। 
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
काठमाडौंको न्यूनतम तापक्रम ३.५ मा झर्‍यो 
काठमाडौंको न्यूनतम तापक्रम ३.५ मा झर्‍यो  मंगलबार (हिजो) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो । 
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
काठमाडौंको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५
काठमाडौंको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५ यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।
उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै (समयतालिका सहित)
उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै (समयतालिका सहित) ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ ।
काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा
काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यु एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ ।
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर 
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर  सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ...
हट्यो कर्फ्यू
हट्यो कर्फ्यू ‘चैत्र १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी चैत्र १६ गते बिहान ७ बजे सम्मका लागि जारी भएको कर्फ्यू आदेश मिति चैत्र १६ गते...
काठमाडौंका केही क्षेत्रमा कर्फ्यू (पत्रसहित)
काठमाडौंका केही क्षेत्रमा कर्फ्यू (पत्रसहित) तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो । 
आहा ! धरहरा
आहा ! धरहरा
Weather Update