Harsamaya
ओलीभन्दा बालेन १ हजार मतान्तरले अघि 

काठमाडौं- झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । 

पछिल्लो परिणामअनुसार, शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । 

उनीहरूबीचको मतान्तर १ हजार ९२ छ । त्यहाँ २ हजार ३०३ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update