प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
बिहीबार, चैत ५, २०८२
निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।
ओलीभन्दा बालेन १ हजार मतान्तरले अघि
शुक्रबार, फागुन २२, २०८२
पछिल्लो परिणामअनुसार, शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् ।
नयाँ काम गर्ने हुटहुटीले मैदानमा उत्रिएको छु : वंशलाल तामाङ
शनिबार, माघ १०, २०८२
इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, कार्यशैली र नतिजा फेर्ने अवसर हो,’ उनले बताएका छन्।
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
आइतबार, माघ ४, २०८२
सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु
शनिबार, पुस २६, २०८२
शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गरेका हुन्। 'हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,' सभामा प्रचण्डले भने ।
महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु
बिहीबार, पुस १०, २०८२
गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोक १ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस
मंगलबार, मंसिर २३, २०८२
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
आइतबार, कात्तिक २३, २०८२
भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।
साताको लोकप्रिय

