कांग्रेसको निर्वाचन समीक्षा अभियान सातै प्रदेशमा, तोकियो कमाण्डरहरू
मंगलबार, चैत १७, २०८२
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’
मंगलबार, चैत १७, २०८२
राणाले पार्टीको एकताले मात्रै जनताको भरोसा बलियो बनाउने र देशलाई सही दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरेका छन्।
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
मंगलबार, चैत १७, २०८२
गभर्नर कार्यालयका सुरक्षा अधिकारी अकबर सालेहीका अनुसार प्रारम्भिक अनुसन्धानले आक्रमण स्थलमा केही सैन्य साइटहरूलाई लक्षित गरिएको देखाएको छ ।
एनपिएल प्रेससहित दुई वटा अनलाइन कालोसूचीमा, सुरज खड्काको प्रेस पास निलम्बन
मंगलबार, चैत १७, २०८२
सिन्धुपाल्चोकका पत्रकार खड्काले पत्रकारिता आचारसंहिता हदैसम्म उल्लंघन गरेको काउन्सिलको ठहर छ । आचारसंहिता हदैसम्म उल्लंघन गर्नेको प्रेस पास निलम्बल गरेर कारवाही गर्ने नियम भएको काउन्सिलले जनाएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
मंगलबार, चैत १७, २०८२
नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए ।
यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ
मंगलबार, चैत १७, २०८२
प्रहरीका अनुसार उनीहरुबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।
महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक (भिडियोसहित)
मंगलबार, चैत १७, २०८२
दुई वर्षदेखिको मुद्दा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए ।’
बालकुमारीमा रहेको एस.डि.पि. एल. ट्रेड प्रा.लिलाई दुई लाख जरिवाना
मंगलबार, चैत १७, २०८२
अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका तथा टोखा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित अन्य २१ वटा फर्मलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
ओली-लेखक पक्राउविरुद्ध एमालेले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
मंगलबार, चैत १७, २०८२
पार्टी सचिवालय बैठकले उक्त गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र बदला–प्रेरित’ भन्दै त्यसविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरीमार्फत दमन गरेको आरोप लगाउँदै कडा भर्त्सना गरेको हो।
नेपाल वायुसेवा निगमले थप्यो काठमाडौं–दिल्लीको नयाँ फ्लाइट
मंगलबार, चैत १७, २०८२
निगमका अनुसार यात्रुको सहजता र सेवा विस्तारलाई ध्यानमा राख्दै उडान थपिएको हो। यस कदमले नेपाल–भारतबीच हवाई यात्रालाई थप सुलभ बनाउने विश्वास गरिएको छ।
नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढ्यो
मंगलबार, चैत १७, २०८२
त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ ।
संसद् अगाडि सर्वदलीय बैठक
मंगलबार, चैत १७, २०८२
बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।
ट्याक्टर दुर्घटनामा तिल रावतको मृत्यु
मंगलबार, चैत १७, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो ।
साताको लोकप्रिय

