भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
राष्ट्रपति पौडेल आज कतार जाँदै
सोमबार, कात्तिक १७, २०८२
दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक
सोमबार, कात्तिक १७, २०८२
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
सोमबार, कात्तिक १७, २०८२
अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यस्तो छ आजको दिन तपाईंको राशीफल
सोमबार, कात्तिक १७, २०८२
आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने
सोमबार, कात्तिक १७, २०८२
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक १७, २०८२
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान
आइतबार, कात्तिक १६, २०८२
कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’
कात्तिक १६ : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक १६, २०८२
राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
मुख्यमन्त्री बानियाँको प्रधानमन्त्रीलाई आग्रहः प्रदेश सरकारलाई संघको निकायको रूपमा नहेर्नुस्
आइतबार, कात्तिक १६, २०८२
उनले असोज ५ मा संघीय सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई सोझै परिपत्र गरेको विषयमा टिप्पणी गर्दै संविधान अनुसार प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने राजा पक्राउ
आइतबार, कात्तिक १६, २०८२
लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार केन्द्रीय कारागार सुनधारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताए ।
लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
आइतबार, कात्तिक १६, २०८२
ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो ।
साताको लोकप्रिय

