Harsamaya
एमाले सचिवालय बैठक बस्दै
नेकपा एमाले ।

काठमाडौं - नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update