Harsamaya
सुनसरी–सिरहा घटनामा एमालेको सरकारमाथि प्रश्न, संवादबाट समाधान खोज्न आग्रह
सुनसरी–सिरहा घटनामा एमालेको सरकारमाथि प्रश्न, संवादबाट समाधान खोज्न आग्रह पार्टीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । 
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए ।
नेकपाका ६ नेता एमालेमा प्रवेश
नेकपाका ६ नेता एमालेमा प्रवेश   सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी थिए । 
एमालेले सुरु गर्‍यो ‘पार्टी जागरण अभियान’
एमालेले सुरु गर्‍यो ‘पार्टी जागरण अभियान’ पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागु हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ ।
एमालेको घोषित आन्दोलन स्थगित
एमालेको घोषित आन्दोलन स्थगित अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।
Weather Update