Harsamaya
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागु हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ ।
एमालेको घोषित आन्दोलन स्थगित
एमालेको घोषित आन्दोलन स्थगित अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनेदेखि यी हुन् निर्णयहरु 
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनेदेखि यी हुन् निर्णयहरु  भट्टका अनुसार बैठकले एमालेका नेता, कार्यकर्ता र विशेष गरी महिला दिदीबहिनीहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै‚ वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै एमालेले त्यसको कडा विरोध गरेको छ...
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बैठकमा जानकारी गराइएको थियो । 
एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले पाएनन् प्रस्तावक 
एमाले संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले पाएनन् प्रस्तावक  नेम्वाङले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने भन्दै उम्मेदवारी घोषणा गरेका थिए। तर संसदीय दलभित्र आवश्यक समर्थन जुटाउन नसक्दा उनी एक्लिएका थिए।
एमाले संसदीय दलको बैठक आज बस्दै
एमाले संसदीय दलको बैठक आज बस्दै बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
ओली-लेखक पक्राउविरुद्ध एमालेले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
ओली-लेखक पक्राउविरुद्ध एमालेले गर्यो चरणबद्ध आन्दोलनको घोषणा पार्टी सचिवालय बैठकले उक्त गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र बदला–प्रेरित’ भन्दै त्यसविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरीमार्फत दमन गरेको आरोप लगाउँदै कडा भर्त्सना गरेको हो।
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।
केपी ओलीको पक्राउप्रति निर्माण उद्योग परिषदको कडा आपत्ति
केपी ओलीको पक्राउप्रति निर्माण उद्योग परिषदको कडा आपत्ति शनिबार ओलीको पक्राउ लगत्तै परिषदले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘राजनीतिक पूर्वाग्रह’ र ‘प्रतिसोधपूर्ण’ कदमको संज्ञा दिएको छ । परिषदले ओलीलाई तत्काल विनासर्त रिहा गर्न माग समेत गरेको छ ।
ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक
ओलीको पक्राउ पछि एमालेले बोलायो आकस्मिक बैठक बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।’
एमालेले बुझायो आयोगमा सम्भावित १६ सांसदको नाम
एमालेले बुझायो आयोगमा सम्भावित १६ सांसदको नाम एमालेले विभिन्न समावेशी क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको छ। जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सिफारिस गरिएको छ।
Weather Update