Harsamaya
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।
जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ
जेनजीको माग जायज थियो : एमाले नेता रघुवीर महासेठ नेता महासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।
प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दै छन् : मुख्यमन्त्री कँडेल
प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दै छन् : मुख्यमन्त्री कँडेल ’चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको सरकार ढालिएको हो’ उनले भने, ’पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, आपसी विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन पार्टी एकताबद्ध बनाउन व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ ।’
एमालेले भन्यो पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँछौं 
एमालेले भन्यो पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँछौं  जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं ।  आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ । 
एमाले नेताहरुले भने - विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ 
एमाले नेताहरुले भने - विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ  बहुसंख्यक नेताहरुले विधान र संविधानमै व्यवस्था गरेर त्यस्तो व्यवस्था ल्याउनुपर्ने धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए । 
एमालेमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस
एमालेमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए । 
एमाले विधान महाधिवेशनमा प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१, पदाधिकारी १५
एमाले विधान महाधिवेशनमा प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१, पदाधिकारी १५ धारा ७० मा केन्द्रीय कमिटी बैठक छ महिनामा, प्रदेश कमिटी चार महिना, जिल्ला कमिटी तीन महिना, पालिका कमिटी दुई महिना र वडा कमिटी एक महिनामा बस्नेगरी समय निर्धारण गरिएको छ ।
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
एमालेले बोलायो सचिवालय बैठक 
एमालेले बोलायो सचिवालय बैठक  उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए । 
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई
एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए ।
Weather Update