Harsamaya
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता
निर्वाचनको वातावरण बन्न सकेको छैन् : एमाले नेता ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने  ।
केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा (भिडियोसहित)
केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा (भिडियोसहित) नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् ।
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने  
एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने   यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए ।
एमाले मुख्यालयको मर्मत सुरु
एमाले मुख्यालयको मर्मत सुरु आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत (भिडियोसहित)
बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत (भिडियोसहित) नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय
११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय केन्द्रीय कमिटी बैठकले जम्मा २२ वटा प्रस्तावहरू पारित गरेको पनि उनको भनाई छ । यस्तै, उनले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने तर्फ नभई मुलुकलाई बहु आयामिक सङ्कटतिर धकेल्न सक्रिय देखिएको पनि बताए ।
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो । 
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ ।
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमालेको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमालेको निर्णय महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको बताए ।  
एमालेको सचिवालय बैठक आज पनि जारी
एमालेको सचिवालय बैठक आज पनि जारी आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति [भिडियोसहित]
सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति [भिडियोसहित] उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए । 
एमालेले भन्यो - सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्यो
एमालेले भन्यो - सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्यो बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए । 
Weather Update