Harsamaya
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ 
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेटमा बस्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेटमा बस्ने ११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने 
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने  आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने
एमालेको ११औँ महाधिवेशन आजदेखि: उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिने महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरे । 
एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो
एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो गुरुङले पासाङ शेर्पालाई अध्यक्षतामा राखिराख्न खोज्ने समूह र नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने पक्षबीचको रस्साकस्सी नै आजको विवादको मूल कारण भएको बताए ।
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै आज १४ वटै समितिका संयोजकहरूले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।
एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित)
एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित) ‘हामीले पटक–पटक नैतिकता र विश्वसनीयताको आधारमा राजीनामा दिनुपर्ने माग राख्यौँ, तर शीर्ष नेताहरूको संरक्षणका कारण समस्या यथावत् छ,’ गुरुङले बताए । यो विषयले सङ्गठनभित्रको नैतिक मूल्य, सार्वजनिक छवि र आन्तरिक विश्वासमै असर पारेको उनको तर्क छ ।
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी रहेको छ ।  
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए । 
एमाले ११औं महाधिवेशन:  लोकतान्त्रिक संस्कार फिर्ता गर्ने कि ओली नेतृत्वको प्रभुत्व फेरि दोहोर्‍याउने ?
एमाले ११औं महाधिवेशन: लोकतान्त्रिक संस्कार फिर्ता गर्ने कि ओली नेतृत्वको प्रभुत्व फेरि दोहोर्‍याउने ? निर्णय प्रक्रियामा पारदर्शिताको अभावले महाधिवेशनलाई अन्ततः लोकतान्त्रिक मार्गतर्फ फर्किने निर्णायक मोडको रूपमा उभ्याएको उनीहरूको दाबी छ।
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ  एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेन्डाहरू समय सापेक्षिक हुनुपर्नेमा जोड दिएकी छिन् ।
Weather Update