काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं - काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२ ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

