Harsamaya
हर समय
हर समय
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ जिल्ला प्रहरी कार्यालर्यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । उनका अनुसार निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको छ ।
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना  मिनाहा हुने :  कोशी प्रदेश
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा हुने : कोशी प्रदेश कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ ।
८ वामपन्थी दलबिच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन
८ वामपन्थी दलबिच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ 
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ  मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनः निर्माणका लागि सङ्घ सरकारले नै प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन 
वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन  कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए । 
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिलबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिलबाट नहुने काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो ।
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले के जिम्म्वारी पाए ?
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले के जिम्म्वारी पाए ? प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ ।
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।
राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । निर्णयविरुद्ध सुनील भट्टराईले रिट दायर गरेका थिए ।
‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए । 
‘देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन्’
‘देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन्’ दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् । 
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित] ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
Weather Update