Harsamaya
ओलीलाई रिहाइ गर्न अस्वीकार
सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।

रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update