ओलीलाई रिहाइ गर्न अस्वीकार
सोमबार, चैत १६, २०८२
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।
लेखकको रिहाइ मागमा ‘कारण देखाउ’ आदेश
सोमबार, चैत १६, २०८२
ओली र लेखकको गिरफ्तारी कानुनविपरीत भएको दाबी गर्दै उनीहरूका कानुन व्यवसायीहरूले विरोध जनाइरहेका छन्। यसैबीच, दुवै नेताका पत्नीहरूले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छनबिनको माग
सोमबार, चैत १६, २०८२
उनले भने,‘हाम्रा नेता वा पार्टीलाई प्रतिसोध साँध्ने सरकार आयो । यो सरकार विधिको शासन मान्ने कुरा र सुशासनको कुरा गरेर जनताले साथ दिए तर जनताले मत पाएपछि जे गरेपनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ ।’
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
सोमबार, चैत १६, २०८२
ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन् । लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, चैत १५, २०८२
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले प्रहरीलाई दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएका हुन्।
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
आइतबार, चैत १५, २०८२
कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
आइतबार, चैत १५, २०८२
शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
आइतबार, चैत १५, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबारे कानुनविद्हरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै उनले राज्यले कारबाही गर्दा स्थापित कानुनी प्रक्रिया र संयम अपनाउनुपर्नेमा जोड दिए ।
ओली–लेखक पक्राउपछि कोशीमा राजनीति तरंग : एमाले सडकमा, कांग्रेस अलमलमा
आइतबार, चैत १५, २०८२
भीडको दबाब वा पूर्वाग्रहका आधारमा गरिने कारबाहीले न्याय प्रणाली कमजोर बन्ने चेतावनी दिँदै उनले पाकिस्तान र बङ्गलादेशजस्ता अस्थिर अवस्थातर्फ नधकेलिन सचेत रहन आग्रह गरेका छन् ।
साताको लोकप्रिय

-1774872172.jpg)