Harsamaya
हर समय
हर समय
हवाई इन्धन प्रतिलिटर १२४ ले वृद्धि, पेट्रोलियम पदार्थ र ग्यासको मूल्य यथावत्
हवाई इन्धन प्रतिलिटर १२४ ले वृद्धि, पेट्रोलियम पदार्थ र ग्यासको मूल्य यथावत् अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ । 
पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल : प्रेम, सहयोग र प्रगतिको संकेत तर भावनामा नियन्त्रण आवश्यक
आजको राशिफल : प्रेम, सहयोग र प्रगतिको संकेत तर भावनामा नियन्त्रण आवश्यक कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ। तपाईको लामो यात्रामा जाने योजना छ भने आफ्नो स्वास्थ्य र ऊर्जाको संरक्षण गर्ने बानीले तपाईंलाई अत्यन्तै लाभ हुनेछ।
चैत १७: एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधारदेखि २० हजार घुस लिँदालिँदै प्रहरी पक्राउसम्म
चैत १७: एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधारदेखि २० हजार घुस लिँदालिँदै प्रहरी पक्राउसम्म उक्त रकेटले तीनवटा उपग्रह बोकेको थियो । रकेट स्थानीय समयअनुसार बेलुका ७ बजे उत्तरपश्चिम चीनस्थित व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रमा रहेको प्रक्षेपण केन्द्रबाट उडान भरेको हो ।
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित)
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित) ‘उनीहरूको बाचापत्र र राजनीतिक दस्तावेज हेर्दा सीमान्तकृत समुदायका मुद्दा उठाइएको देखिन्छ, तर त्यो कति गहिरो छ भन्ने अझै स्पष्ट छैन,’उनले भने । दलित समुदायमाथि ऐतिहासिक रूपमा भएका उत्पीडनप्रति माफी माग्ने तथा संरचनात्मक अवरोध हटाउने प्रतिबद्धता सकारात्मक भएपनि त्यसको कार्यान्वयन नै मुख्य परीक्षा हुने उनको भनाइ छ ।
‘पहाड’ बाट पञ्चमी घिमिरेको डेब्यु, फिल्ममा विदेशिएका नेपालीको कथा (भिडियोसहित)
‘पहाड’ बाट पञ्चमी घिमिरेको डेब्यु, फिल्ममा विदेशिएका नेपालीको कथा (भिडियोसहित) फिल्ममा बिपिन कार्की, अरुण क्षेत्री, मदन कृष्ण श्रेष्ठ र सुनिल थापा जस्ता कलाकारसँग काम गर्ने अवसरलाई उनले विशेष उपलब्धि मानिन् । ‘यति ठूला कलाकारहरूसँग काम गर्नु नै मेरो लागि सौभाग्य हो,’ उनले भनिन् ।
रोशी खोलामा पानीको बहाब बढेपछि बिपी राजमार्ग अनिश्चितकालीन बन्द
रोशी खोलामा पानीको बहाब बढेपछि बिपी राजमार्ग अनिश्चितकालीन बन्द कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा...
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
कांग्रेस नेता खड्का र एमाले नेतृ शर्माद्वारा बन्दीप्रत्यक्षीकरण रिट दर्ता पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । 
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका सहसचिव 
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका सहसचिव  निर्णयअनुसार परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ । उनले यसअघि नै प्रधानमन्त्री बालेन साहका निजी सचिवको जिम्मेवारी पाइसकेका छन् ।
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका  चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए।
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ । 
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण प्रभावित स्थानीयलाई करिब ४५ करोड मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउने छन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो । 
Weather Update