Harsamaya
हर समय
हर समय
विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै , ९ करोड ५५ लाख वक्यौता उठाउन कठोर
विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै , ९ करोड ५५ लाख वक्यौता उठाउन कठोर कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।
एमाले संसदीय दलको बैठक आज बस्दै
एमाले संसदीय दलको बैठक आज बस्दै बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.अन्जली पण्डित [भिडियोसहित]
बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.अन्जली पण्डित [भिडियोसहित] क्यान्सर विशेषज्ञ डा.अन्जली पण्डितले सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर अर्थात् ‘ल्यूकेमिया’ रहेको बताएकी बताइन । २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने उनले बताइन् ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।
चट्याङ लागेर मकवानपुरका अजय पहरीको मृत्यु, एक घाइते
चट्याङ लागेर मकवानपुरका अजय पहरीको मृत्यु, एक घाइते चट्याङ लागेर  घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 
खुल्यो बिपी राजमार्ग
खुल्यो बिपी राजमार्ग यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध बनाएको थियो। करिब ३६ घण्टापछि आइतबार बिहानबाट मात्रै सवारी सञ्चालन पुनः सुरु गरिएको थियो।
इनिशा हत्या प्रकरणका आरोपित ४ जनालाई बालगृहमा राख्न अदालतको आदेश
इनिशा हत्या प्रकरणका आरोपित ४ जनालाई बालगृहमा राख्न अदालतको आदेश सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।
दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
दुर्व्यवहारमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे  गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतीको कुनै प्रयासहरु नभएको बताए ।
Weather Update