Harsamaya
हर समय
हर समय
ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ?
ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ? बिना दर्ता संचालन गरिएका उद्योग बन्द गर्ने प्रावधान हटाई जरिवाना लिई उद्योग दर्ता गराएर संचालनमा ल्याउन सकिने व्यवस्था गरिएको छ । कोष व्यवस्थापन -फन्ड म्यानेजमेन्ट_ र सम्पत्ति व्यवस्थापन (आसेट म्यानेजमेन्ट) लाई पनि सेवा उद्योगको वर्गमा थप गरिएको छ ।
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश कालिमाटी स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
सरकारले काम गरेको भुक्तानी नदिएपछि निर्माण व्यवसायीले गरे आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम 
सरकारले काम गरेको भुक्तानी नदिएपछि निर्माण व्यवसायीले गरे आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम  माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको महासचिव रोशन दाहालले जानकारी दिए ।
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता 
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता  कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।
 आशिका तामाङ पक्राउ
 आशिका तामाङ पक्राउ
दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार भ्रष्टाचार सम्बन्धी विषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ । ‘युनलाई बुधबार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाई अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने । 
प्रधानमन्त्रीले गरे सुकेधारामा रहेको कर्मक्युर होटेलको उद्घाटन
प्रधानमन्त्रीले गरे सुकेधारामा रहेको कर्मक्युर होटेलको उद्घाटन होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो ।
दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित
दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एक रुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ । 
Weather Update