पत्रकारले गरे अपरिचित युवाको उद्धार
मंगलबार, कात्तिक १८, २०८२
सञ्चालक यादवले अगामी दिनहरूमा पनि असहाय, अलपत्र तथा आर्थिक रूपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस क्रियाशील सदस्यता १९ जिल्लामा मात्र नवीकरण
मंगलबार, कात्तिक १८, २०८२
‘अर्थात ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ र सिष्टममा इन्ट्री गर्न बाँकी छ। १६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भइ तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ‚’ महामन्त्री थापाले विवरण पेश गर्दै भने ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
मंगलबार, कात्तिक १८, २०८२
उनले त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार गरेर तदनुरुप काम गर्न निर्देशन दिइन् ।
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
मंगलबार, कात्तिक १८, २०८२
उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको समेत बताए ।
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने
मंगलबार, कात्तिक १८, २०८२
सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।
आठ पार्टीको पाँच कुने तारा चिन्ह जनता समाजवादीको रहेको खुलासा, प्रयोग नगर्न आग्रह
मंगलबार, कात्तिक १८, २०८२
पाँच कुने तारा चिन्ह अन्य राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न समेत जनता समाजवादी पार्टीले आग्रह गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
मंगलबार, कात्तिक १८, २०८२
उनले भनिन्, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’
स्वार्थको राजनीतिमा सहभागी भए, अब कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा
मंगलबार, कात्तिक १८, २०८२
उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए ।
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो
मंगलबार, कात्तिक १८, २०८२
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
रोल्वालिङ हिमपहिरो: पाँच जनाको उद्धार, सात अझै बेपत्ता
मंगलबार, कात्तिक १८, २०८२
हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए ।
संस्थापन समूहको प्रस्ताव: वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन
मंगलबार, कात्तिक १८, २०८२
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
निकोलस भुसाल गोरखाबाट पक्राउ
मंगलबार, कात्तिक १८, २०८२
उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले जानकारी दिए ।
२१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत, मतदान बिहान ७ देखि ५ सम्म
मंगलबार, कात्तिक १८, २०८२
फागुन २१ बिहान ७ देखि ५ सम्म मतदान कार्य हुने आयोगले जनाएको छ ।
साताको लोकप्रिय

-1762257671.jpg)