सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत १९, २०८२
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८४५ कायम भएको थियो ।
गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
बिहीबार, चैत १९, २०८२
गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।
आज विश्व अटिजम दिवस
बिहीबार, चैत १९, २०८२
अटिजम भएका बालबालीकाको बोल्ने र सोच्ने शैली फरक हुन्छ । पछिले समय नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै जान थालेको छ ।
एसइईमा सिन्धुपाल्चोकबाट ३८४३ विद्यार्थी सहभागी
बिहीबार, चैत १९, २०८२
यस्तै कृष्ण रत्न गंगा मावि चौतारा केन्द्रमा २६९ विद्यार्थी सहभागी छन् भने यसै केन्द्रमा प्राविधिक धारतर्फ २०२ विद्यार्थीले पनि परीक्षा दिने रानाभाटले जानकारी दिए ।
रामेछापबाट २ हजार ४६१ विद्यार्थी एसइई परीक्षामा सहभागी
बिहीबार, चैत १९, २०८२
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार नियमिततर्फका परीक्षार्थीसँगै १५५ जना प्राविधिक धारका विद्यार्थी तथा २०१ जना ग्रेड वृद्धि परीक्षार्थी समेत परीक्षामा सहभागी भएका हुन् ।
आज हनुमान जन्मजयन्ती मनाइँदै
बिहीबार, चैत १९, २०८२
आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, चैत १९, २०८२
समितिले रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, चमसुर ८० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।
एफएनसीसीआई बागमती प्रदेशका लागि यस्तो छ वेदबहादुर श्रेष्ठको टिम
बिहीबार, चैत १९, २०८२
एफएनसीसीआई बागमती प्रदेशको नेतृत्वका लागि विभिन्न समूहहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने क्रम पनि बढेको छ।
असिना पानी र हावाहुरीले बालीनाली नष्ट
बिहीबार, चैत १९, २०८२
‘यस विपत्तिले किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ र खाद्य सुरक्षामा चुनौती थपेको छ,’ यादवले भने ।
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
बिहीबार, चैत १९, २०८२
अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बैठकमा जानकारी गराइएको थियो ।
निर्वाचनपछि पहिलो संसद् अधिवेशन आजदेखि
बिहीबार, चैत १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?
बिहीबार, चैत १९, २०८२
स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
आजदेखि एसइई परीक्षा, देशैभर ८ बजेबाट परीक्षा सुरु
बिहीबार, चैत १९, २०८२
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
साताको लोकप्रिय

